काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चारजनाको ज्यान गएको छ । ३३ जना यात्रुुको जिवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा बस दुुर्घट्नामा परेको हो ।
कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको बताइएको छ । घट्नाको थप बिवरण आउँन बाँकी रहेको जनाइएको छ ।