जनक शिक्षाले अब हुलाक टिकटसँगै लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

जनक शिक्षाले अब हुलाक टिकटसँगै लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • जनक शिक्षाले अब हुलाक टिकटसँगै लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

    काठमाडौं । सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकटसँगै जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

    यसअघि ४ फागुन ०८० देखि जनक शिक्षा सामग्री केन्द्रले हुलाक सेवा विभागको समन्वयमा हुलाक टिकट छाप्न सुरु गरेको थियो । ०१६ सालसम्म नेपालमै हुलाक टिकट छापिए पनि त्यसयता बन्द भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij