बिमा प्राधिकरणबाट १ करोड रुपैयाँ हस्तान्तरण

बिमा प्राधिकरणबाट १ करोड रुपैयाँ हस्तान्तरण

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • बिमा प्राधिकरणबाट १ करोड रुपैयाँ हस्तान्तरण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

    प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij