कतारका लागि नेपाली राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

कतारका लागि नेपाली राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • कतारका लागि नेपाली राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।

    मन्त्रिपरिषद्ले उनको नाम राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले पौडेलको नाम अनुमोदन गरेपछि राष्ट्रपति राजदूत नियुक्त गरेका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij