काठमाडौंको कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार

काठमाडौंको कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौंको कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार

    काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको हो ।

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक जाँचमा देखिएको छ ।

    प्रहरीले यसमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij