पूर्वडीआईजी जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिने

पूर्वडीआईजी जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिने

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • पूर्वडीआईजी जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिने

    काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ ।

    सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मर्फत पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अहिले साँढे १२ बजेको फ्लाइटमा लैजाने जानकारी दिएकाे छ ।

    सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई भैरहवा ल्याइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij