सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्ने

सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्ने

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं ।  सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्ने भएका हुन् । 

    नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij