त्रिभुवन विमानस्थलमा एक जहाजमा बम राखेको हल्ला

त्रिभुवन विमानस्थलमा एक जहाजमा बम राखेको हल्ला

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • त्रिभुवन विमानस्थलमा एक जहाजमा बम राखेको हल्ला

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले छुट्टै राखेर प्रहरीले सर्च गरिरहेको विमानस्थले जनाएको छ ।

    बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij