नेपाल सरकारका ४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल सरकारका ४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • नेपाल सरकारका ४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेपाल सरकारले ४० जना सहसचिवहरूको सरुवा गरेको छ। कार्त्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा  गरेको हो।

    मन्त्रिपरिषद्ले अध्यागमन विभागका महानिर्देशक कोष निरौलालाई सञ्चार मन्त्रालय तथा सूचना प्रविधि मन्त्रालय,विष्णुप्रसाद  ज्ञवालीलाई अर्थमन्त्रालय र यज्ञराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ। 

    यसैगरी कृष्णप्रसाद सापकोटालाई  राष्ट्रिय योजना आयोग,श्रवणकुमार पोखरेललाई भूमि व्यवस्था र सहकारी तथा गरिबी निवार मन्त्रालयमा सरुवा गरिएको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij