अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गदै छन् । उनी विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका हुन् । 

    डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नेछन्  । यस्तै, उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम रहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij