३ वर्षीया बालिका बलात्कार गर्नेलाई कारबाही नगरेको भन्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३ वर्षीया बालिका बलात्कार गर्नेलाई कारबाही नगरेको भन्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • ३ वर्षीया बालिका बलात्कार गर्नेलाई कारबाही नगरेको भन्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं । दाङमा स्थानीय संघर्ष समितिले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ । दाङको भालुवाङमा नाबालिका बलात्कृत भएको १० दिन बितिसक्दा समेत प्रहरीले दोषी पक्राउ नगरेको भन्दै समितिले सडक अवरुद्ध गरेको हो । 

    दबाब मूलक कार्यक्रमअन्तर्गत दाङ-देउखुरीको भालुवाङमा अहिले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij