चार दिनमै बढ्यो अन्डाको मूल्य, अब कति पुग्यो ?

चार दिनमै बढ्यो अन्डाको मूल्य, अब कति पुग्यो ?

आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • चार दिनमै बढ्यो अन्डाको मूल्य, अब कति पुग्यो ?

    काठमाडौं । अन्डाको मूल्य चार दिनमै वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

    असोज ३० गतेमा प्रतिक्रेट ४ सय २० रुपैयाँ रहेको एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि ४ सय ७० रुपैयाँ पुगेको छ ।

    यस्तै ३ सय ९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४ सय ५५ रुपैयाँ पुगेको संघले जनाएको छ ।  मिडियम साइजको अन्डाको मूल्य भने ४ सय ४० रुपैयाँ प्रतिक्रेट रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij