सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। 

    नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लामिछानेले भिसा पाएका कारण आजै बेलुका अमेरिका उड्ने तयारी भएको छ। 

    नेपालले आजदेखि लिग–२ को सेरिज खेल खेलिरहेको छ। अमेरिकासँगको आज बिहान भएकाे खेल खेल्न नपाए पनि लामिछानेले अन्य खेलमा उपस्थिति जनाउनेछन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij