हेडक्वाटर तानिए मोरङका एसपी नवराज कार्की

हेडक्वाटर तानिए मोरङका एसपी नवराज कार्की

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • हेडक्वाटर तानिए मोरङका एसपी नवराज कार्की

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । उनलाई फिर्ता बोलाउनुको कारण खुलाइएको छैन ।

    मोरङमा प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाइएको छ । लिम्बु प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । कार्कीलाई उनको ठाउँमा ल्याइएको छ ।

    नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij