समाचार

काठमाडौं । कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान सकिएको छ । सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले सोमबार सरकारी वकिल कार्यालयले...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij