काठमाडौं । सरकारले राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप एचपिभी पनि समावेश गरेको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसलाई मानिन्छ...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij