काठमाडौं । बाराको साबिक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्सारीले ३८ लाख ३० हजार ५ सय रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij