दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई रहेकी छिन् ।

    उनलाई शान्तिनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

    योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij