समाचार

अछाम । जिल्लाको मेल्लेख गाउँपालिका५ को कौलेनामा पहिरो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । आज दिउँसो ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij