समाचार

काठमाडौं । बागमती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित बागमती नयाँ पुल क्षेत्रको किनारमा सफाइ गरी पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिका९ को नेतृत्वमा भएको सफाइका क्रममा उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij