एमाले चाँगुनारायण कमिटीको रक्तदान कार्यक्रम सम्पन्न

एमाले चाँगुनारायण कमिटीको रक्तदान कार्यक्रम सम्पन्न

शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • एमाले चाँगुनारायण कमिटीको रक्तदान कार्यक्रम सम्पन्न

    भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगरकमिटीले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा देखिएको रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको एमाले चागुनारायणका अध्यक्ष राम प्रसाद तिमल्सिनाले बताए । 

    । 'एमालेको नीति नै सामाजिक कार्यमा धेरै भन्दा धेरै सहभागी हुने रहेका हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौं,' अध्यक्ष तिमिल्सिनाले भने । 

    उक्त कार्यक्रममा ५४ जना पुरुष र १० जन महिला गरेर ६४ जनाले रक्तदान गर्नु भएको छ ।  कार्यक्रम एमालेका केन्द्रिय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, सचिव विष्णु तामाङ, बागमती प्रदेशका नेता गीता प्रसाद नेपाललगायतले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

    476364865.jpg

    476340197.jpg

    474117028 (1).jpg

     

    471944202.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij