काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार ५९ शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले ५९ मध्ये २० जनालाई गृहमन्त्रालयमा सरुवा गरेको छ ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij