काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । काठमाडौं महानगरपालिका-११ बबरमहल चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    बा८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमि बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मत्यु भएको हो ।

    गम्भीर घाइते उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij