खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका२ डाँडाखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार तनहुँ भिमाद नगरपालिका२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij