दुई समुदायबिच झडप भएपछि वीरगञ्जमा कर्फ्यु आदेश जारी

दुई समुदायबिच झडप भएपछि वीरगञ्जमा कर्फ्यु आदेश जारी

शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • दुई समुदायबिच झडप भएपछि वीरगञ्जमा कर्फ्यु आदेश जारी

    काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

    490979398_1301589860946360_5466991947573347504_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij