काठमाडौं । लगातारको वर्षासँगै खसेका पहिरोका कारण नारायणगढमुग्लिन सडकखण्ड र मुग्लिननागढुंगा सडकखण्डमा यातायात अवरुद्ध भएको छ । नारायणगढमुग्लिन खण्डअन्तर्गत तुइन खोलामा र मुग्लिननागढुंगा खण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि दुवै तर्फको सवारी सञ्चालन रोकिएको प्रहरीले...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij