काठमाडौं । चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु भएको छ । बागमती सडकखण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको हो । सर्लाहीतर्फ जाँदै...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij