काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ । यसअघि काठमाडौं महानगरपालिका-१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आइतबारदेखि भद्रकालीमा आफ्नै...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij