काठमाडौं । नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij