काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij