गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पुुर्णरुपमा बन्द

गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पुुर्णरुपमा बन्द

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पुुर्णरुपमा बन्द

    काठमाडौं । धादिङको गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पूर्णरुपमा बन्द भएको छ । शुुक्रवारसां साँझ पाँच वजे गजुरी ५ गलौदीमा सडक भासिएको हो ।

    सडक भासिएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । सडक तलबाटै भासिएका कारण तत्काल खुल्ने सम्भावना कम रहेको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकको छेउपट्टिको भाग चिरा चिरा परेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij