तनहुँमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • तनहुँमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । पृथ्वी राजमार्गको तनहुँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार साँझ पहाड सहित झरेको पहिरोले राजमार्ग पूर्ण रुपमा ठप्प भएको हो ।

    व्यास नगरपालिका १३ घाँसीकुवामा पहिरो खसेको तनहुँ प्रहरीले जनाएको छ । यहाँ सडक स्तरोन्नतीका क्रममा कटान गर्दा पहाड चिरिएको थियो ।

    सोही कारण बर्खाअघि यस क्षेत्रमा सडक कालोपत्रे समेत नगरिएको हो । अहिले चिरिएको पहाड खसेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij