काठमाडौंको अनामनगरस्थित संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा

काठमाडौंको अनामनगरस्थित संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा

बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौंको अनामनगरस्थित संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा

    काठमाडौं । काठमाडौको अनामनगरस्थित संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा मारेको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।

    नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।

    संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij