नेपाल राष्ट्र बैंकमा ५२ पदमा रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकमा ५२ पदमा रोजगारीको अवसर

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • नेपाल राष्ट्र बैंकमा ५२ पदमा रोजगारीको अवसर

    काठमाडौं । नेपाल राष्ट्र बैकले सहायक निर्देशकसहित विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज गोरखापत्रमार्फत गरिएको सार्वजनिक सूचनाअनुसार राष्ट्र बैङ्कले सहायक र सहायक सूचना प्रविधि पदका लागि आवेदन आह्वान गरेको हो । 

    बैङ्कले जारी गरेको सूचनामा सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जनामा आवेदन आह्वान गरिएको सूचनामा जनाइएको छ । योग्य नेपाली नागरिकले भदौ २० सम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन भर्न आव्हान गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij