काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । शुक्रबार राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मटितेलमा ३ रुपैयाँले मूल्य घटाएको हो ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij