परराष्ट्रमन्त्री आरजु राणा आइतबार भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री आरजु राणा आइतबार भारत भ्रमणमा जाने

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • परराष्ट्रमन्त्री आरजु राणा आइतबार भारत भ्रमणमा जाने

    काठमाडौं । आइतबारबाट परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतले भ्रमण सुरु गर्ने भएकी छन् । तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस. जयशंकरसँग भेटघाट गर्नेछिन् ।

    भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीसँग भने भेट हुने वा नहुनेबारेमा भने केही बताइएकाे छैन । यद्यपी, परराष्ट्र मन्त्रालायबाट भारत भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन । केही दिन अगाडि भारतीय विदेश सचिव विजय मिश्री नेपाल आएका थिए । उनैको निमन्त्रणामाा राणा भारत जान लागेको बताइएको छ ।

    भारत भ्रमणकै बेलामा राणाले आफ्नो स्वास्थ्य उपचार पनि गर्ने कार्यक्रम पनि रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij