मापदण्डविपरीत सञ्चालित फार्मेसीमा तालाबन्दी

मापदण्डविपरीत सञ्चालित फार्मेसीमा तालाबन्दी

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • मापदण्डविपरीत सञ्चालित फार्मेसीमा तालाबन्दी

    सिमकोट । सिमकोटमा मापदण्डविपरीत सञ्चालन भएको फार्मेसीमा ताला लगाइएको छ । 

    सदरमुकाममा आज भएको अनुगमनका क्रममा क्रिसव एण्ड क्रिसाङ फार्मेसी मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि ताला लगाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए। 

    उक्त फार्मेसीले दर्ता नगरेको, मूल्यसूची नटाँसेको र म्याद नाघेका औषधि बिक्री गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए । अनुगमनका क्रममा म्याद गुज्रेका औषधि नष्ट गरिएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij