एनसेलको अवरुद्ध सेवा पुनः सूचारु

एनसेलको अवरुद्ध सेवा पुनः सूचारु

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • एनसेलको अवरुद्ध सेवा पुनः सूचारु

    काठमाडौं । अवरुद्ध भएको नेपालको दोस्रो ठुलो दूरसंचार सेवाप्रदाक एनसेलको सेवा पुनः सूचारु भएको छ । 

    कम्पनीको डाटासेन्टरसँग जोड्ने अप्टिकल फाईबर विच्छेद भएसँगै मधेश प्रदेशबाहेक देशभर कम्पनीको सेवा अवरुद्ध भएको करिव २ घण्टापछि सेवा संचालनमा आएको हो ।

    सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा नियमित रूपमा सञ्चालनमा आउन सकेको थिएन ।  

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij