माइतीघरको पोलबाट हाम फाल्ने प्रयास गरेकी युवतीको उद्धार

माइतीघरको पोलबाट हाम फाल्ने प्रयास गरेकी युवतीको उद्धार

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • माइतीघरको पोलबाट हाम फाल्ने प्रयास गरेकी युवतीको उद्धार

    काठमाडौं । माइतीघर मण्डलास्थित राष्ट्रिय झन्डा राखेको पोलमा चढेर आत्महत्याको प्रयास  गरेकी  युवतीको प्रहरीले  उद्धार गरेको छ। शनिबार दिउँसो माइतीघरस्थित पोलमा चढेकी उनलाई प्रहरीले उद्धार गरेको हो  ।

    दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाही करिब ३५ दिनदेखि धर्नामा थिइन् ।

    धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै  पोलमा चढेकी हुन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij