पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा

    काठमाडौं । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालन भएको छ । गएराति सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा पहिरोले सडक अवरुद्ध भएको थियो ।

    पहिरो हटाउने काम निरन्तर भइरहेको र एकतर्फी खुलिसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।

    सडक दुईतर्फी नै सञ्चालन गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij