भासियो काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक, आवागमन प्रभावित

भासियो काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक, आवागमन प्रभावित

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • भासियो काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक, आवागमन प्रभावित

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

    यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । 

    अहिले उक्त सडकखण्ड बन्द गरिएको जनाइएको छ । उक्त सडक केही दिनअघि पनि भासिएको थियो। 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij