संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित

    काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधन गर्न तीन दलका नेता रहेको कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सर्वसम्मतिले पारित गरेको छ । 

    बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा उक्त प्रतिवेदनबारे छलफल भएको थियो । छलफल भएपछि समितिले सर्वसम्मत रुपमा उक्त प्रतिवेदनको मस्यौदा पारित गरेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij