विमानस्थलबाट ६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ

विमानस्थलबाट ६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • विमानस्थलबाट ६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ

    काठमाडौं । ६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । बाह्य मुलुकबाट हवाइमार्ग हुँदै नेपाल भित्रिएको कोकिनसहित एक जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेको विवरण भने लागु औषध ब्यूरोले सार्वजनिक गरेको छैन । घटनाबारे आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij