अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेमा आपतकालीन अवतरण

अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेमा आपतकालीन अवतरण

बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेमा आपतकालीन अवतरण

    काठमाडौं । बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाईन्सको हेलिकोप्टरले बाँकेमा आपतकालीन अवतरण गरेको छ । काठमाडौंबाट नेपालगन्ज हुँदै उडेको हेलिकोप्टर खराब मौसमका कारण बाँके राप्तीसोनारी भम्कामा आपतकाली अवतरण गरेको हो ।

    नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज टावरका अनुसार हेलिकोप्टर सुर्खेत जाने प्रयास गर्दै थियो तर खराब मौमसले त्यहाँ पुग्न सकेन ।

    हेलिकोप्टरले आपतकालीन अवतरण गरेको ठाउँ नेपालगन्जबाट १२ नटिकल माइल पूर्वमा पर्छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij