४ एआईजीको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

४ एआईजीको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • ४ एआईजीको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको हाे ।

    यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij