फिस्लिङमा पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक अबरुद्ध

फिस्लिङमा पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक अबरुद्ध

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • फिस्लिङमा पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक अबरुद्ध

    काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

    बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी रहेकाे इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा लाग्ने अनुमान छ ।

    बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij