प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछ । उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । 

    त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने विषय पनि कार्यसूचीमा रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij