केदारनाथ यात्रा मार्गमा पहिरो जाँदा ३ जनाको मृत्यु

केदारनाथ यात्रा मार्गमा पहिरो जाँदा ३ जनाको मृत्यु

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • केदारनाथ यात्रा मार्गमा पहिरो जाँदा ३ जनाको मृत्यु

    काठमाडौं । भारतको केदारनाथ यात्रा मार्गमा आइतबार बिहान पहिरो खस्दा केही घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    यद्यपी यस दुर्घटनामा के कति जनधनको क्षति भयो भन्ने प्रष्ट भन्न सकिने अवस्था छैन । दुर्घटनाका सम्बन्धमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनास्थलमा राहत र उद्धारको काम भइरहेको, यस सम्बन्धमा अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

    ‘दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिएको छु ।’ उनले भने ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij