धनकुटामा बस र ट्याङकर ठोक्किँदा १२ जना घाइते

धनकुटामा बस र ट्याङकर ठोक्किँदा १२ जना घाइते

शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • धनकुटामा बस र ट्याङकर ठोक्किँदा १२ जना घाइते

    काठमाडौं । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा  १२ जना घाइते भएका छन् । धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।

    घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ  । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij