श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र छोरी पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र छोरी पक्राउ

बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र छोरी पक्राउ

    सर्लाही। ईश्वरपुर नगरपालिका–१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई प्रहरीले पक्राउ गरेको छ । 

    घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । 
     
    प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij